ad ad

कारोबार


अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत

नेपालखबर
जेठ ४, २०८० बिहिबार १७:२३, काठमाडौँ

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको पाइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सहकार्यमा गरिएको एक अध्ययनबाट अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए।

२०४८ सालको उदारीकरणपछि अर्थतन्त्रको आकार र निजी क्षेत्रको विस्तार निक्कै उत्साहजनक भएको छ।

उद्योग प्रतिष्ठानको संख्या यस अवधिमा २८ हजारबाट ९ लाख नाघेको छ। अर्थतन्त्रको यो तीब्र विस्तारको मुख्य आधार निजी क्षेत्र रहेको ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .