उद्योगलाई चाहिने जग्गाको हदबन्दी पुनरावलोकन हुने भएको छ।
व्यवसायीले माग गर्दै आएको व्यवस्था आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संबोधन हुने उल्लेख गरेका हुन्।
बाँझो जग्गा उपयोगकालागि नीतिगत व्यवस्था गरिने उल्लेख छ। भूमिहीत सुकुम्बासीको बसोबास व्यवस्थित गरिने छ।
गरिबी परिचय पत्रलाई राष्ट्रिय परिचयपत्रसंग आवद्ध गरिने भएको छ।
27
Shares
प्रतिक्रिया