सरकारले नेपाली वस्तु २० प्रतिशत महँगो भएपनि खरिद गर्नुपर्ने नीति लिएको छ।
वार्षिक नीति तथा कार्यक्रम अनुसार नेपाली उद्योग र उत्पादन प्रवर्द्धन गर्न यस्तो नीति लिएको हो।
आयातित वस्तु सस्तो छ तर ती वस्तु नेपालमै उत्पादन हुन्छ भने नेपाली नै खरिदन गर्नुपर्ने छ’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने।
33
Shares
प्रतिक्रिया