विस २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी १० वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाइने उल्लेख गरेका हुन्।
नीति तथा कार्यक्रममा अंग्रेजी वर्ष सन् २०२५ लाई भने विशेष पर्यटन वर्षको रुपमा मनाइने र ८० को दशकलाई भ्रमण वर्षको रुपमा मनाइने उल्लेख गरिएको हो।
18
Shares
प्रतिक्रिया