सरकारले बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमा केन्द्रित गरिने जनाएको छ।
सरकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरी सो कुरा बताएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०८०/०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।
बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमा भन्दा अन्यत्र जाँदा विदेशी विनिमय संञ्चिती घट्न पुगेको थियो। जसकारण आगामी वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमा केन्द्रित गरिने भएको हो।
45
Shares
प्रतिक्रिया