सरकारले अन्तर्राष्ट्रिय चलचित्र छायांकन गर्नका लागि नेपालका आकर्षक स्थलहरुलाई प्रवर्द्धन गर्ने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा चर्चित एवम् लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको भूगोल, कला, साहित्व, संस्कृती, पर्यटनको प्रवद्र्धन गर्न विदेशी नागरिकलाई निजी क्षेत्रको सहकार्यमा सगरमाथा सम्मान कार्यक्रम शुरु गरिने भएको छ।
18
Shares
प्रतिक्रिया