सरकारले वैदेशिक लगानी आकर्षित गर्न गर्न ग्रीन बन्ड, पूर्वाधार बन्ड र अन्तराष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गर्ने भएको छ।
सरकारले शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त कुरा बताएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम गरेका हुन्।
30
Shares
प्रतिक्रिया