सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई करको दयरमा ल्याउने भएको छ।
आगमाी आर्थिक वर्षको नीति तथा कार्यक्रममा इन्टरनेट तथा अन्य कारोबारलाई करको दायरमा दयरमा ल्याउने उल्लेख गरिएको हो।
इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन तथा अन्य कारोबारलाई नियमन र करको दायरमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
21
Shares
प्रतिक्रिया