सरकाले ‘युवासँग सरकार हुने छैनन् बेरोजगार’ को नारा दिएर नयाँ अभियान सञ्चालनमा ल्याउने भएको छ।
अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले युवा स्वरोजगारलाई विशेष प्रथामिकतामा राख्दै ‘युवासँग सरकार हुने छैनन् बेरोजगार’ अभियान सञ्चालन गरिने बताएका हुन्।
युवा जनशक्तिलाई नेपालमा सदुपयोग गर्ने उद्देश्यअनुरुप बेरोजगारी दर घटाउँदै देशमै बस्ने वातावरण र्सिजना उक्त कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको हो।
18
Shares
प्रतिक्रिया