युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ।
कम्पनीले प्रतिकित्ता ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँका दरले ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो।
एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ। यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले जनाएको छ। यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
42
Shares
प्रतिक्रिया