एक वर्षमा रेलमार्गको २ किलोमिटर मात्रै ट्रयाक बेड निर्माण भएको छ। २०७७ देखी एक किलोमिटर पनि रेलमार्ग बन्न नसकेको नेपालमा २ किलोमिटर मात्रै रेलमार्गको लागि ट्रयाक बेड बनेको हो।
पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०७९ असारसम्म ५२.५ किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणले देखाएको छ।
33
Shares
प्रतिक्रिया