आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु भएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संयुक्त सदनमा बजेट भाषण सुरु गरेका हुन्।
जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
जस अनुसार अर्थ मन्त्रालयले तयार गरेको बजेट आज सार्वजनिक हुँदै छ। बजेटको कार्यान्वयन भने साउन १ गते देखि आउने छ।
तर कतिपय करका दरहरु भने भोलिदेखि नै लागू हुने छ।
33
Shares
प्रतिक्रिया