१ अर्ब भन्दा बढी बजेटको आयोजनाको आयोजनाको अनुमगन योजना सदस्यको नेतृत्वले गर्ने भएको छ।
काम भए नभएको र कस्तो अवस्था रहेको भन्ने विषयको अनुगमन आयोगको सदस्य सम्बन्धि मन्त्रालयको प्रतिनिधिले गर्ने भएको हो।
आर्थिक वर्ष २०८०.८१को बजेट अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेका छन्।
बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्।
24
Shares
प्रतिक्रिया