सरकारले निर्माण सामग्रीको आपूर्ति सहज बनाउन वातावरणीय अध्ययनबाट उपयुक्त भनी पहिचान गरिएका खानीबाट तोकिएको ढुंगा गिट्टी निकाल्न सकिने व्यवस्था मिलाउने जनाएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै निर्माण सामग्रीको आपूर्ति सहज बनाउन वातावरणीय अध्ययनबाट उपयुक्त भनी पहिचान गरिएका खानीबाट तोकिएको ढुंगा गिट्टी निकाल्न सकिने व्यवस्था मिलाइने बताएका हुन्।
12
Shares
प्रतिक्रिया