ad ad

कारोबार


उत्पादन र रोजगारी बढाउन ७ अर्ब रुपैयाँ विनियोजन

उत्पादन र रोजगारी बढाउन ७ अर्ब रुपैयाँ विनियोजन

बजेट प्रस्तुत गर्न संसद्मा अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:१, काठमाडौँ

सरकारले उत्पादन र रोजगारी वृद्धि गर्न ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

लुघ उद्योग, साना उद्योग  निर्देशिका तय गर्ने र त्यसबाट रोजगारी बढाउने बताएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

उनले बजेष भाषण गर्दै आगामाी वर्ष को बजेटमा त्यसको लागि ७ अर्ब रुपैयाँ विनियोजन भएको बताए।

तर त्यसको लागि स्थानीयतहहरुसग समेत समन्वय गरेर कार्यक्रम अघि बढाउने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .