ad ad

कारोबार


अनलाइबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था गरिने

अनलाइबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था गरिने

नेपालखबर
जेठ १५, २०८० सोमबार १७:६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षमा अनलाइबाट कम्पनी दर्ता र खारेजी गर्ने व्यवस्था मिलाउने भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले कम्पनी खोल्न र बन्द गर्न झन्झटलाई हटाउन आगामी आर्थिक वर्षमा अनलाइबाट कम्पनी दर्ता र खारेजी व्यवस्था मिलाउने जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .