कृषि तथा पशुपन्छिको क्षेत्रको लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै रासायनीक मल कारखाना नेपालमै गर्ने जनाएको हो।
सरकारले उखु किसानलाई ८० करोड नगद छुट्टाएको छ।
त्यस्तै धान, गहुँको उत्पादन पूर्व नै समर्थन मुल्य तोक्ने भएको छ। औषधी जन्यकोलागि गाँजा खेतीको संभाव्यता अध्ययन गरिने भएको छ।
15
Shares
प्रतिक्रिया