वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेटमा निकुन्ज तथा आरक्षण क्षेत्रमा खटेका कर्मचारीको बीमाको व्यवस्था गरेको छ। दिगो वन व्यवस्थापनकोलागि बजेट व्यवस्था गरेको छ।
प्लास्टिक झोलाको सट्टा काजग वा कपडाको प्रयोग गर्ने भएको छ।
प्रतिक्रिया