शुक्रराज ट्रपितक तथा सरुवा रोग अस्पताल टेकुलाई तीन सय शैयाको अस्पताल विस्तार गरिने भएको छ।
आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरुवा रोग अस्पताल निमार्णमा ४६ कडोर विनियोजन गरेको बताए।
पोखरा, सुर्खेत डोटी र भक्तपुरमा निमार्णधिन अस्पताल सरुवा रोग अस्पताल आगामी वर्षसम्म संचालनमा ल्याइने पनि उनले बताए।
24
Shares
प्रतिक्रिया