आगामी आर्थिक वर्षमा सरकारले खेलाडीलाई सहुलियत कर्जा प्रदान गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी अर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खेलाडीलाई सुहलियत कर्जाको व्यवस्था गरिएको घोषणा गरेका हुन्।
स्वरोजगार बन्न चाहने खेलाडीले युवा स्वरोजगारमार्फत यस्तो कर्जा लिन सक्नेछन्।
सरकारले खेलाडीका लागि आगामी आर्थिक वर्षमा नयाँ कार्यक्रम समेटेको हो।
21
Shares
प्रतिक्रिया