सरकारले डेंगी रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि पूर्व मनसुन, मनसुन र मनसुनपश्चात् डेंगु रोग सार्ने लामखुट्टेको लार्भा र बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिने बताए।
डेंगी, औँलो, कालाजार र हात्तीपाइले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरेको उनले बतए।
24
Shares
प्रतिक्रिया