नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाकालागि ५ अर्ब १३ करोड रुपैयाँ गरेको छ। चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड विनियोजन गरेको थियो।
नागढुंगा–नौबिसे–मुग्लिन खण्ड २ अर्ब र मुग्लिन–पोखरा सडकको स्तोन्नती र विस्तारकोलागि ५ अर्ब ४२ करोड रुपैयाँ तोकेको छ।
चालु आर्थिक वर्ष १० अर्ब ७४ करोड रुपैयाँ छुट्टाएको थियो।
36
Shares
प्रतिक्रिया