मुलुकभरका ६ हजार ७ सय ४३ वटाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आधारभूत स्वास्थ्य सेवा निस्शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताए।
33
Shares
प्रतिक्रिया