सहरी विकास मन्त्रालयको लागि६६ अर्ब १७ करोड बजेट विनियोजन भएको छ।
आगामी आर्थिक वर्षको लागि उक्त बजेट विनियोजन भएको अर्थमन्त्री प्रकाशशरण महतले जनाकारी दिएका हुन्।
फुसको छानाको घरलाई जस्तापातामा रुपान्तरण गरिने योजना पनि रहेको महतले बताए।
त्यस्तै, स्थानमा सहरी विकास पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ।
वास्तविक सुकम्बासी बस्तीहरु व्यवस्थियत गर्ने बागमती र विष्णमति किनाराका बस्तीहरु हटाउने समेतको योजना हरु रहेको छ।
युटिलीटी करिडोरका पूर्वाधार समेत निर्माण गरिने बताइएको छ।
12
Shares
प्रतिक्रिया