सिक्टा सिँचाइ आयोजनालाई सरकारले ८० करोड रुपौयाँ बजेट विनियोजन गरेको छ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै आयोजनालाई ८० करोड रुपौयाँ बजेट छुट्याइएको बताएका हुन्।
सिक्टा सिँचाइ आयोजना अन्तर्गत अगामी वर्ष पश्चिम मूल नहर र पूर्वी नहर निर्माणका लागि त्यो बजेट छुट्याइएको हो।
18
Shares
प्रतिक्रिया