विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बढाएको छ।
विद्यार्थीहरूले विदेशी मुद्राको सटही सुविधा दिदाँ त्यस्तो सटही रकममा ३ प्रतिशत शिक्षा सेवा शुल्क लगाइने भएको छ।
चालु आर्थिक वर्षमा विदेशी मुद्रा सटही सुविधाको २ प्रतिशत मात्रै शिक्षा सेवा शुल्क लगाइने व्यवस्था रहेको थियो।
प्रतिक्रिया