सरकारले प्रदेश र स्थानीय तहलाई ४ खर्ब रुपैयाँ विनियोजन गरेको छ।
प्रदेशलाई १ खर्ब ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय तहलाई २ खर्ब ९५ अर्ब रुपैयाँ विनियोजन गरेको हो।
विनियोजित बजेटमध्ये चालुतर्फ ३ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ भने पूँजीगत ६३ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले समानिकरण अनुदानतर्फ १ खर्ब ४६ अर्ब, सशर्त अनुदानतर्फ २ खर्ब २७ अर्ब, विशेष अनुदान १३ अर्ब १८ करोड र समपुरक अनुदानतर्फ १३ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ।
कहाँ कति?
93
Shares
प्रतिक्रिया