अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्ने नै सरकारको नीति रहेको बताएका छन्। बजेटपछि अर्थमन्त्रालयमा पत्रकार सम्मेलनगरी उनले पेट्रोलियम गाडीको तुलनामा धेरै कम भएको बताएका हुन्।
पेट्रोलियम पदार्थको गाडीमा ३०० प्रतिशतसम्म कर रहेको छ। त्यसको तुलनामा विद्युतीय गाडीको नगन्य रहेको बताए।
‘विद्युतीय गाडीका जुन लुपहोल थिए त्यसलाई जटिफाई मात्रै गरेको हो,’ मन्त्री महतले भने, ‘विद्युतीय गाडीलाई निरुत्साहित गर्न खोजेको भन्नेमा सत्यता छैन।’
नेपालमै एसेम्बल हुने सवारी साधनलाई प्रवद्र्धन गर्ने नीति ल्याएको छ।
30
Shares
प्रतिक्रिया