नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ। नेप्सेको संचालक समितिको बैठकले नयाँ ब्रोकरहरूलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको हो।
अब नेप्सेबाट ब्रोकरहरूले सदस्यता लिन सक्नेछन्। नेप्सेले आफ्नो सिस्टमसंग ब्रोकरको सिस्टम कनेक्ट गराउने छ। त्यसपछि ब्रोकरहरूले सिडीएसबाट राफसाफ सदस्यता लिनु पर्नेछ।
सिडीएसबाट पनि सदस्यता लिएपछि नयाँ ब्रोकरहरूले कारोबार गर्न सक्नेछन्।
60
Shares
प्रतिक्रिया