निजी क्षेत्रका तीन वटा छाता संघले सेयर कर्जा, घरजग्गा र सवारी साधनमा लाग्दै आएको औसत जोखिम भारितलाई १५० प्रतिशतबाट १०० मा ल्याउनु पर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नरलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले जोखिम भारमा पुनर्विचार गर्न माग गरेका हुन्।
उनीहरूले सेयर धितो, घर जग्गा र सवारी साधनको ऋणको भारित औसत जोखिम १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्नेमा जोड दिएका छन्।
27
Shares
प्रतिक्रिया