सोमबार सेयरबजार झिनो अंकले घटेको छ। ०.८० अंकले घटेर २०७६ दशमलव ९६ अंक कायम भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ।
सोमबार ३ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ बराबरको बारोबार हुँदा १ करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ। सबै भन्दा धेरै कमाउनेमा रावा इनर्जी डेभलोप्मेन्टले कमार्चको छ।
जसको सेयर ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ। सबै धन्दा धेरै गुमाउनेमा हिमालयन हाइड्रो पावर लिमिटेड रहेको छ। जसको सोयर आज ६ दशमलव ३४ प्रतिशतले घटेको छ।
सबै भन्दा ठूलो काराबार सोल्टी होटलको भएको छ। जसको३३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
24
Shares
प्रतिक्रिया