ad ad

कारोबार


अध्ययन समितिको प्रतिवेदन अनुसार लघुवित्तलाई नियमन गरिने

अध्ययन समितिको प्रतिवेदन अनुसार लघुवित्तलाई नियमन गरिने

नेपालखबर
साउन ७, २०८० आइतबार १३:४०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार कार्यान्वयन गर्दै जोन भएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका अनुसार कार्यान्वयन गरि अघि बढाइने उल्लेख गरेको छ ।

साथै, २०८१ असारभित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने लघुवित्तलाई सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ।  

लघुवित्तको संख्या धेरै भएको भन्दै राष्ट्र बैंकले मर्जरलाई थप प्रोत्साहन गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .