नेपाल राष्ट्र बैंकले विदेशी लगानी प्रक्रियालाई सहजीकरण गर्ने भएको छ।
आइतबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्ने उल्लेख छ।
‘नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम विदेशी लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिनेछ, मौद्रिक नीतिमा उल्लेख छ।
30
Shares
प्रतिक्रिया