ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा जनकराज शर्मा नियुक्त भएका छन्। अर्थमन्त्रालय मै रहेका उनलाई अर्थमन्त्रीले नयाँ जिम्मेवारी दिएका हुन्। ठूला करदाता कार्यालयका प्रमुख रहेका राजेश्वर ज्ञवालीलाई भने मन्त्रालय तानिएको अर्थमन्त्रालयले जनाएको छ। प्रकाशित: साउन १०, २०८० बुधबार १४:१० 102 Shares
प्रतिक्रिया