ad ad

कारोबार


प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, अब कति?

प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, अब कति?

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८० मंगलबार २१:४, काठमाडौँ

नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ। 

आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।

त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ। 

यो पनि पढ्नुहोस्:

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .