सेयर बजार ४०.९९ अंकले बढेको छ। बिहीबार १२.४२ बजे सेयरबजार ४०.९९ अंकले बढेर २०२६.४३ विन्दुमा पुगेको छ।
पछिल्लो समय निरन्तर घट्दै गइरहेको बजार आज २.०६ प्रतिशतले बढेको हो।
१२ करोडको सेयर कर्जाको क्याप परिमार्ज हुने कुराको चर्चाले यतिबेला बजार उत्साह छाएको छ।
यतिबेला अधिकांश हाइड्रोपावर कम्पनीको सेयरमूल्य उछाल आएको छ।
21
Shares
प्रतिक्रिया