आइतबार सेयर कारोबार निराशाजन देखिएको छ। साताको पहिलो दिन आइतबार जम्मा ७४ करोड २९ लाख रुपैयाँ बाराबरको मात्रै कारोबार भएको छ।
२७ लाख १२ हजार कित्ता सेयर किनबेच भएको हो।
आइतबार २८ दशमलव १८ अंकले नेप्से इन्डेक्स घटेको छ। आइतबार सुरुदेखि नै नेप्से घटेको थियो।
आइतबा देखि नै कारोबार सुरु भएको सोनापुरमिनरन्स एण्ड आयल लिमिटेडले सबै भन्दा धेरै गुमाएको छ।
जसको सेयर १० प्रतिशतले घटेको हो। सबैभन्दा धेरै कमाउनलेमा अप्पर सोलु हाइड्रो रहेको छ।
जसको सेयर ८ दशमलव ९९ प्रतिशतले घटेको हो।
24
Shares
प्रतिक्रिया