नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन्।
93
Shares
प्रतिक्रिया