इमर्जिङ नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयको स्वीकृति मिलेपछि लाभांश सेयरधनीले पाउनेछन्।
प्रतिक्रिया