ad ad

कारोबार


एनसेल खरिद-बिक्री प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

एनसेल खरिद-बिक्री प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही हुनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८० बुधबार १३:२६, काठमाडौँ

पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलकाे जस्ताे प्रकरण दाेहाेरिन दिन नहुने बताएका छन्। 

बुधबार बसेको अर्थसमितिकाे बैठकमा कार्कीले लगानीकाे वातावरणबारे सुक्ष्म ढंगले अध्ययन गर्नु पर्ने पनि बताएका छन्। 

अहिले अनुसन्धानकाे प्रारम्भिक चरणमा रहेकाे बताउँदै उनले एनसेल खरिद-बिक्री प्रकरणमा जाेसुकै दाेषी भए पनि कारबाही हुनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .