ad ad

कारोबार


सेयरधितो कर्जाको जोखिम भार घटाइयो, लगानीकर्तालाई राहत

सेयरधितो कर्जाको जोखिम भार घटाइयो, लगानीकर्तालाई राहत

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

योसँगै केन्द्रीय बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। 

५० लाखमाथिको सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारिएको हो। यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार भने १०० प्रतिशत नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .