नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन्।
उनले आयल निगम बोर्डमा मंगलबार राजीनामा बुझाएका हुन्। उनले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको एक सदस्यले बताए।
निगमको अध्यक्षमा वाणिज्य सचिव हुने व्यवस्था छ। थानी निगममा आउनुअघि नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सका अध्यक्ष थिए।
687
Shares
प्रतिक्रिया