ad ad

कारोबार


सामसङका मोबाइल : नयाँ वर्ष नयाँ मूल्य

सामसङका मोबाइल : नयाँ वर्ष नयाँ मूल्य

नेपालखबर
पुस १६, २०८० सोमबार १५:१९, काठमाडौँ

सामसङले आफ्नो ग्राहकहरूका लागि नयाँ वर्षमा मोबाइलहरू नयाँ मूल्यमा प्रस्तुत गरेको छ।

कम्पनीका सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरू ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम१४ ५जीको प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ।

सामसङले यी मोबाइलहरूको मूल्यमा दुई हजार रुपैयाँ कम गरेर उपलब्ध गराउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सामसङको ग्यालेक्सी ए सिरिज किफायती मूल्यमा पाइने उपकरण हो भने एम सिरिज चाहिँ पर्फर्मान्सा ड्राइभ मोन्सटर उपकरणको रुपमा परिचित छ, जसले लाखौं ग्राहकहरुमाझ प्रिय बन्न सफल भएको छ।

अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्स बाहेक ग्यालेक्सी ए३४ मा ५ वर्षको सेक्युरिटी अपडेट र ४ ०एस अपग्रेडहरुको सुविधा छ। यसैगरी, ग्यालेक्सी ए०४, ग्यालेक्सी ए०४एस, एम१४ र ए०४ मा पनि ४ वर्षको सेक्युरिटी अपडेट र २ ०एस अपग्रेडहरुको सुविधा छ जसले प्रयोगकर्ताहरुलाई सहज बनाईदिन्छ।

यस्तो छ नयाँ मूल्यसूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .