ad ad

कारोबार


सेयरबजारमा ६ अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउनेमा कुन कम्पनी?

सेयरबजारमा ६ अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउनेमा कुन कम्पनी?

नेपालखबर
पुस २४, २०८० मंगलबार १५:२१, काठमाडौँ

सेयरबजारमा मंगलबार १ प्रतिशतको वृद्धि भएको छ। नेप्से इन्डेक्स २० दशमलव ६२ अंकले वृद्धि भइ २ हजार ८० दशमलव १२ अंक कायम भएको हो।

६ अर्ब ११ करोडको कारोबार हुँदा १७ लाख ९४ हजार कित्ता सेयर किनबेच भएको छ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सुनकोशी विकास बैंक अप्पर स्याङ्गे हाइड्रो पावर, त्रिशुली हाइड्रो पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्सुरेन्स देखिएको छन्।

यी कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ।

सबैभन्दा धेरै गुमाउनेमा धवलागिरि लघुवित्त रहेको छ। जसको सेयर ८ दशमलव १९ प्रतिशतले गिरावट आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .