बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने भएको छ।
अब बैंक तथा वित्तीय संस्थाले २०८० चैत १ देखि लागू हुने गरी संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्नेछ।
हालसम्म बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम गर्नुपर्ने व्यवस्था थियो।
48
Shares
प्रतिक्रिया