अर्थमन्त्रीकाे कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा श्रेष्ठलाई अर्थमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका हुन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका थिए। मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किनेछन्।
2.4k
Shares
प्रतिक्रिया