माछापुच्छ्रे बैंकले ९ महिनाको अवधिमा ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद नाफा ३६ प्रतिशतले घटेको हो। गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो। प्रकाशित: बैशाख ७, २०८१ शुक्रबार ७:५५ 9 Shares
प्रतिक्रिया