कुमारी बैंकको नाफामा गिरावट आएको छ।
कुमारी बैंकको चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासमा खुद नाफा १९.१२ प्रतिशत घटेको छ।
बैंकले गएको ९ महिनामा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो।
प्रतिक्रिया