प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस बैकको नाफा घटेको हो। प्रकाशित: बैशाख ७, २०८१ शुक्रबार ८:११ 6 Shares
प्रतिक्रिया