नबिल बैंकको नाफा घटेको छ। नबिल बैंले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ६६ करोड रुपैयाँ मुनाफा गरेको छ। गएको साउनदेखि चैत मसान्तसम्मको अवधीमा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन भएको बैंकले जनाएको छ। यो गत वर्ष भन्दा ८ दशमलव ७६ प्रतिशत कम हो। गत वर्षको यहि अवधीमा नबिलले ४ अर्ब ११ करोड खुद नाफा कमाएको थियो। प्रकाशित: बैशाख ७, २०८१ शुक्रबार ११:२७ 3 Shares
प्रतिक्रिया